ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा १ सय रुपैयाँले र चाँदीको मूल्य पाँच रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार एक लाख ६१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला १९०५ रुपैयाँ प्रतितोलामा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block