ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

आजदेखि डिजेल र मट्टितेलको मूल्य बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आजदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पाेरेसनबाट प्राप्त नयाँ मूल्यसूचिअनुसार डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।

यता निगमले पेट्रोलको मूल्य भने बढाएको छैन ।

Health Tips Ad Road Block