Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

१ लाख ६० हजारमा झर्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । १ लाख ७१ हजारसम्म पुगेर रेकर्ड बनाएको सुनको मूल्य घटेर १ लाख ६० हजारमा आइपुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बुधबारको तुलनामा तोलामा २ हजार २ सयले घटेर १ लाख ६० हजारमा आइपुगेको हो ।

चाँदी प्रतितोला १९०५ रुपैयाँमा किनबेच भइरहेको छ ।

कार्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Health Tips Ad Road Block