Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

रेकर्डको बिन्दुबाट तल ओर्लियो सुनको मूल्य, २८ सयको गिरावट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । गत १५ गते बिहीबार नेपाली बजारको कारोबार दिनमा १ लाख ७१ हजार रुपैयाँमा किनबेच भएर मूल्यमा नयाँ रेकर्ड कायम भएको सुनको भाउ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो बीचमा तिहार बिदा भएका कारण सुनको मूल्य तय गरिएको थिएन । मंगलबार सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत १५ गतेको तुलनामा सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेको हो ।

आज चाँदी प्रतितोला २०३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Health Tips Ad Road Block