ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

दिनदिनै बढेको बढ्यै सुनको भाउ, आजपनि कायम गर्यो नयाँ रेकर्ड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । पछिल्ला दिनहरुमा दैनिकरुपमा मूल्यले नयाँ रेकर्ड बनाइरहेको सुनको भाउले आजपनि कीर्तिमानी उचाइ कायम गरेको छ ।

एक लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएर आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

सोमबार मुल्य १ लाख ६५ हजार ६ सय रुपैयाँ प्रतितोलामा थियो ।

चाँदी प्रतितोला २१ सय रुपैयाँमा पुगेको छ ।

Health Tips Ad Road Block