ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

नबिल बैंकको मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पेमा लोड गर्न मिल्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको डिजिटल वालेट आइएमई पे र नबिल बैंकबीच वालेट लोड सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार नबिल बैंकको खाता भएका सेवाग्राहीले आफ्नो मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पे वालेटमा पैसा लोड गर्न सक्नेछन् ।

यस सेवाबाट नबिल बैंकको सेवाग्राहीहरुले सरल तथा सुलभ रुपमा आइएमई पे वालेटको सेवा प्राप्त गर्न सक्ने विश्वास राखिएको छ ।

Health Tips Ad Road Block