ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले घटेको हो ।

आज नेपाली बजारमा सुन प्रतितोला २ लाख १७ हजार रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला ५५१५ रुपैयाँ रहेको छ ।

 

Health Tips Ad Road Block