ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

प्रत्यक्षमा सबै सिट सार्वजनिकः रास्वपाको १२५ सिट, अरु कुन दलको कति सिट ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विवादित स्थान बाहेक प्रत्यक्षतर्फ सबै सिटको अन्तिम टुंगो लागेको छ ।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) १२५ सिट, नेपाली काँग्रेस १८ सिट, नेकपा (एमाले) ९ सिट, नेपाली कम्युनिष्ट पार्टी ७ सिट, श्रम संस्कृति पार्टी ३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी १ सिट र स्वतन्त्र १ स्थानमा जित निकालेको छ ।

विवादित १ स्थानको भने नतिजा सार्वजनिक हुन बाँकी छ । अर्काे नतिजा सार्वजनिक भएको एक स्थानको विवादले पनि नयाँ रुप लिने अवस्था देखिएको छ ।

 

 

Health Tips Ad Road Block