काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले घटेको छ ।
बजारमा सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले घटेर प्रतितोला ५४१० रुपैयाँ रहेको छ ।