काठमाडों । आइतबार सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य पनि बढेर प्रतितोला ५४७५ रुपैयाँमा रहेको महासंघले जनाएको छ ।