ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

तोलाको २ लाख ७० हजार नाघेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड, चाँदीको मूल्यमा पनि कीर्तिमान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । तोलाको २ लाख ७० हजार नाघेर सुनको मूल्यले आज पुस १३ गते आइतबार नेपाली बजारमा नयाँ रकेर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ७० हजार ६ सय रुपैयाँमा पुगेको छ । यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो ।

यसअघि २ लाख ६९ हजार ३ सय रुपैयाँमा सुनको मूल्यले शुक्रबार नेपाली बजारमा रेकर्ड बनाएको थियो । अन्तर्राष्ट्रिय बजार प्रभावका कारण नेपाली बजारमा सुनको मूल्य माथि पुगेको हो ।

आज चाँदी प्रतितोला ४८३५ रुपैयाँमा पुगेको छ । यो मूल्य पनि नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो । यसअघि नेपाली बजारमा ४५६५ रुपैयाँ प्रतितोलासम्ममा चाँदीको कारोबार भएको थियो ।

Health Tips Ad Road Block