ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

सभाले शेयरधनीहरुका लागि ६ प्रतिशत बोनस शेयर, १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आव २०८२/८३ को लागि श्री जिपि राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्तावसमेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।

 

Health Tips Ad Road Block