ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौं कमलादीस्थित स्काइवाक टावरमा सेवा लिँदा २५ प्रतिशत छुट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई ध्यलमभचक ल्भउब िएखत। ीतम। द्धारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले काठमाडौं, कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने बेंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)अर्जुन राज खनियाले जानकारी दिएका छन् । उक्त कम्पनीसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

Health Tips Ad Road Block