ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आजपनि सुनको मूल्य घटेको छ ।

मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला २९६५ रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block