ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

भाइटीकाको उत्तम साइत ११ः३९ बजे

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । यसपालीको भइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज भाइटीका (किजापूजा) को शुभसाइत बिहान ११ः३९ बजे रहेको छ। समितिका अध्यक्ष शम्भु प्रसाद ढकालअनुसार टीका लगाइमाग्ने पश्चिम फर्किनुपर्दछ ।

समितिले शुभदीपावली, नेपाल संवत् ११४६ को प्रारम्भ र छठ पर्वको उपलक्ष्यमा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा मङ्गलमय शुभकामना व्यक्त गरेको छ ।

Health Tips Ad Road Block