काठमाडौं । सिद्धबाबा सुरुङमार्गको काम साढे ६१ प्रतिशत सकिएको छ । आयोजना कार्यालयले दिएको जानकारीअनुसार भौतिक प्रगती ६१ दशमलव ६ प्रतिशत र वित्तीय प्रगती ५१.१ प्रतिशत रहेको छ ।
राष्ट्रिय गौरवको आयोजनाकारुपमा यो अयोजना अगाडि बढिरहेको छ ।
हालसम्म लाइनिङ र ढलानको काम सकिएको छ ।























