ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

हाथवे इन्भेष्टमेन्टले घोषणा गर्यो शेयरधनीलाई दिने लाभांश

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

भदौ २ गते बसेको संचालक समितिको २१५ औं कम्पनीको सञ्चालन समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्स्तावित लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।

 

Health Tips Ad Road Block