ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

११ सय रुपैयाँले घट्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ११०० रुपैयाँले र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला २३१५ रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block