काठमाडौं । मनसुनजन्य विपद् लगायत अन्य विपद् व्यवस्थासम्बन्धी नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायले पूर्व तयारी थालेका छन् ।
विभिन्न जिल्लाहरुमा विपद व्यवस्थापन पूर्व तयारी सम्बन्धी अभ्यास थालिएको हो ।
जुनकुनै विपद्का बेला सहयोग, उपचार लगायतका तयारीस्वरुप अभ्यास गरिएको हो ।





















