ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सुनको मूल्य तोलामा एक हजारले बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेर तोलामा १ लाख ८९ हजार ८ सय रुपैयाँमा पुगेको छ ।

चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १९९० रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block