ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

आन्दोलनरत यातायात संघर्ष समिति र सरकारबीच गृह मन्त्रालयमा वार्ता शुरु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । देशभर अनिश्चितकालिन यातायात बन्द घोषणा गरेका यातायात व्यवसायी लगायतका संघर्ष समिति र सरकारबीच वार्ता शुरु भएको छ ।

गृह मन्त्रालयमा दुई पक्षबीच वार्ता शुरु भएको हाे । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले अजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेपछि दुई पक्षबीच वार्ता भएकाे हाे।

समितिले देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग उनीहरुले गरेका छन् ।

Health Tips Ad Road Block