काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर १ लाख ८८ हजार ५०० रुपैयाँमा पुगेको छ ।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १९८० रुपैयाँमा रहेको छ ।