ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

तीन हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य, कति पर्छ आज ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज एकैदिन सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले घटेको छ ।

मूल्य घटेर सुन प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block