ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

कुमारी बैंकको साधारण सभा आव्हान, शेयरधनीलाई कुनै लाभांश नदिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो चौबिसौं वार्षिक साधारण सभा आव्हान गरेको छ ।

बैंकले माघ २१ गते सोमबार त्रिभुवन आर्मी अफिसर्स क्लव, टुँडिखेल, काठमाडौंमा साधारण सभा आव्हान गरेको हो । साधारण सभा बिहान ११ बजे सुरु हुनेछ ।

बैंक संचालक समितिले उक्त निर्णय गरेको हो ।

यता कुमारी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरिसकेको छ ।

 

Health Tips Ad Road Block