ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

एमालेद्वारा सरकारको राहत कोषमा ५० लाख रुपैयाँ दिने निर्णय

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। नेकपा (एमाले)को सचिवालय बैठकले नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।

एमालेको सचिवालय बैठक लगत्तै सिंहदरबारमा एमाले संसदीय दलको बैठक बसेको थियो । सोहीक्रममा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आव्हान गरेका छन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिकरुपमा एक अर्ब रुपैयाँ उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

Health Tips Ad Road Block