ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

स्काईवर्थ सपना सा कार अफरको पहिलो साप्ताहिक भाग्यशाली विजेता अधिकारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले यस चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन ‘स्काइवर्थ सपना सा कार, दशैं तिहारको बहार बम्परमा कार उपहार’ अफर ल्याएको छ । यस अफर अन्तर्गत स्मार्ट एप्लाएन्सेसले लक्की ड्र मार्फत पहिलो साप्ताहिक भाग्यशाली विजेतालाई उपहार प्रदान गरेको छ ।

काठमाडौंको स्काईवर्थ सोरुमबाट सामान खरिद गरेका सन्देश अधिकारीलाई साप्ताहिक लक्की ड्र मार्फत स्मार्ट एप्लाएन्ससले माइक्रो वेभ उपहार प्रदान गरेको छ ।

साथै बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले एमजीकमेट ईभी कार जित्न सक्नुहुनेछन् । ग्राहकहरूले स्काईवर्थका विभिन्न उत्पादनहरूमा ४०% सम्मको छुटको मजा लिन सक्ने कम्पनीले जनाएको छ । स्काईवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेसहरू उपलब्ध गराउँदै आएको जनाएको छ । उच्च गुणस्तर र अत्याधुनिक प्रविधिका लागि परिचित स्काईवर्थ उत्पादनहरूले नेपालभरका उपभोक्ताहरूको विश्वास जित्न सफल भएका कम्नीको दाबी छ ।

यो योजना कार्तिक ३० गतेसम्म लागु हुने कम्पनीको भनाइ छ ।

 

Health Tips Ad Road Block