बैदेशिक रोजगारबाट फर्केकाहरुको पुनः एकीकरणसम्बन्धी निर्देशिका–२०८३ बारे काठमाडौंमा छलफल
काठमाडों । नेपाल नगरपालिका संघको आयोजना तथा हेल्भेटास, रेमी लगायत परियोजनाको प्राविधिक सहयोगमा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको पुनः एकीकरण कार्यक्रम (संचालन तथा व्यवस्थापन) सम्बन्धी निर्देशकिका–२०८३ मा काठमाडौंमा छनलफल भएको छ । दुई दिनसम्म निर्देशिकामा तीनै तहका सरकार र सरोकारवालाबीच छलफल भएको हो । तहगत सरकार र सरोकारवालाहरुले स्थानीय स्तरमा रोजगारीका अवसरहरु सृजना गर्न मुख्यरुपमा जोड … Continue reading बैदेशिक रोजगारबाट फर्केकाहरुको पुनः एकीकरणसम्बन्धी निर्देशिका–२०८३ बारे काठमाडौंमा छलफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed